२६ भदौ २०८३, शुक्रबार

बैंक

लक्ष्मी सनराइज बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित