२७ भदौ २०८३, शनिबार

बैंक

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५८३

काठमाडौं । जेठसम्म कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखाएको हो । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या जेठ मसान्तमा ११९ रहेको छन् । यसमध्ये २१ वाणिज्य बैंक,