काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले मंगलबार (वैशाख १९ गते) देखि १४ लाख ९० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको हो । उक्त सेयरका लागि कम्पनीले न्यूनतम मूल्य ११९ रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित