२५ भदौ २०८३, बिहिबार

बैंक

सिद्धार्थ बैंकले कमायाे १ अर्ब ३२ करोड नाफा, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको नाफामा उच्च सुधार देखिएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १५०.२० प्रतिशतले बढेको हो। पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३२ करोड ६६ लाख ५३ हजार २४९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत