८ श्रावण २०८३, शुक्रबार

बैंक

११.११ अभियान अन्तर्गत हिमालयन बैंकका ग्राहकलाई दराज विशेष छुट

काठमाडौं । हिमालयन बैंक लि. र अनलाइन सपिङ्ग पोर्टल दराज केयमु प्रा.लि. बीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ । यो योजना कार्तिक २५ गते दिन लागु हुनेछ । बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी