७ श्रावण २०८३, बिहिबार

बैंक

सिद्धार्थ बैंकको खुद नाफा ३ अर्ब २१ करोड माथि लम्कियो, अन्य सूचक समेत आकाशिदा प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणमा सबैं सूचकहरु आकाशिएको देखिएको छ । गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा बैंकको खुद नाफा १२.७८ प्रतिशतले बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको