बैंक Archives - Page 327 of 373 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंक

बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबल कारको टिकट खरिदमा १०% छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबल कार प्रालि बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद पश्चात् भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त छुटको उपयोग गर्नको लागि