२५ भदौ २०८३, बिहिबार

बैंक

शुक्रबार पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे ताेलामा १३०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज तोलामा ४०० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ निर्धारण गरिएकाे छ । बिहिबार छापावाल सुन प्रतिताेला १