२५ भदौ २०८३, बिहिबार

बैंक

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा मधेश प्रदेशमा बृक्षारोपण सम्पन्न

काठमाडौं । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २६ गते सोमबारको दिन मधेश प्रदेशको धनुषामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२५