७ श्रावण २०८३, बिहिबार

बैंक

नबिल बैंककाे कामु सीईओमा मनोज ज्ञवाली नियुक्त, ढुंगानाको राजीनामा स्वीकृत

काठमाडाैं । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुुंगानाले राजनीतिमा दिएसँगै बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गरेपछि ज्ञावाली नियुक्त भएका हुन् । यसअघि उनी बैंकमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।