७ श्रावण २०८३, बिहिबार

नेप्से

दुई दिन उच्च अकंले वृद्धि भएको शेयर बजार आज सामान्य करेक्सन

काठमाडौं । सरकारले समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार योजना आफ्नो मुख्य प्राथमिकतामा राखेपछि सेयर बजारमा २ रौनक देखिएकोमा आज केही सामान्य अकंले घट्न पुगेकोछ । लगातार २ कारोबारमा छलाङ आए पछि आज केही झिनो घटेको र शेयर बजार अब सुधार तिर नै लम्किने जानकारहरु बताउछन् । अर्थमन्त्री विष्णु पौडेलले पूर्व