२५ भदौ २०८३, बिहिबार

नेप्से

शेयर बजारमा छलाङ, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको पाँचौ दिन शेयर बजारमा छलाङ आएको छ । केही महिना यता निरन्तर घटेको शेयर बजार यो साताको ५ कारोबार दिन मध्ये ३ कारोबारको दिन भने शेयर बजारमा आकर्षक सुधार आएको छ । बजेटमा पुँजी बजार सुधारका लागि आसै कुरा नसमेटिएको भन्दै १९ बँुदे माग राखी आन्दोलन गरी