२५ भदौ २०८३, बिहिबार

नेप्से

ज्योति लाइफ र सूर्या लाइफको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले दोस्रो बजारमा दुई कम्पनीको शेयर रोक्का गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीकोबीच एक आपसमा मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै शेयर कारोबार रोक्का भएको हो । आइतबार दुवै कम्पनीबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर