२५ भदौ २०८३, बिहिबार

नेप्से

नेप्सेमा एक कम्पनीको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । मंगलबार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर वापतको १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्स कम्पनीले गत फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म ५० प्रतिशत हकप्रद