नेप्से Archives - Page 296 of 298 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

नेप्से

बोनस सेयर तथा हकप्रद सेयर !

कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी विद्यमान सेयरधनीहरुलाई लाभांशको रुपमा दिइने थप सेयरलाई बोनस सेयर (स्टक डिभिडेन्ड) भनिन्छ भने विद्यमान सेयरधनीहरुको खरिद गर्ने पहिलो हक हुने गरी उनीहरुलाई समानुपातिक रुपमा सेयर बिक्री गर्न जारी गरिने थप सेयरलाई हकप्रद सेयर (राइट सेयर) भनिन्छ । बोनस सेयरका लागि सेयरधनीले पैसा तिर्नु