नेप्से Archives - Page 35 of 298 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्से

लगातार ६ दिनको उकालो यात्रापछि सेयर बजारमा करेक्सन, आज दोहोरो अंकको गिवरावट

काठमाडौं । लगातार ६ दिनको उकालो यात्रा पनि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बजार दोहोरो अंकले घटेको छ । बुधवार ६.३८ अंक, मंगलबार ६.१६ अंक, सोमबार ४९.१२ अंक र गत आइतबार ४.६३ अंक बढेको थियो । बिहीबार बजार १८.१९ अंक घटेको हो । आज बजार