काठमाडौं । साताको तेस्रो कारोबार दिन त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ५५.३० रुपैयाँ वृद्धि भई ६०८.३० रुपैयाँ पुगेको छ । बुधवार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर भाउ पनि ९.९३ प्रतिशत, सुपर मादी हाइड्रोपावरको ९.८३ प्रतिशत, कर्पोरेट डेभलपमेन्टको