काठमाडौं । मंगलबार तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । आज आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्य सकरात्मक सर्किट लागेको हो । उक्त दिन तीन यी तीनै वटा कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि