२५ भदौ २०८३, बिहिबार

नेप्से

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधवार पनि बजार २४.९७ अंकले घटेको थियो । तर, आज पनि १५.९३ अंकले घटेर २ हजार ७३४.९३ अंकको बिन्दुमा पुगेको छ । बिहीबार जीवन बीमा समूह १०८.२० अंक र व्यापार समूह १७९.८९ अंकले वृद्धि भएको