काठमाडौं । दशैँपछि लगातार बढेको बजार आज (आइतबार) घटेको छ । आज सेयर बजारमा उच्च गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा ओर्लिएको छ । कारोबार अवधिभर ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर ८ अर्ब १८ करोड