काठमाडौं । सेयर बजार लगातार छैटौं दिनमा घटेको छ । गत साताको अन्तिम कारोबार दिनदेखि लगातार घटेको छ । आज बुधवार पनि बजार २२.७३ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक २ हजार ६१० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स समूह १४.२७ अंक, निर्जीवन बीमा ३.८०