काठमाडौं । नेपाल एसबिआई बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।बैंकको ३.७५ प्रतिशत बापतको बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत गराएको हो । बैंकको ३७ लाख ९५ हजार २३५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि