काठमाडौँ । साताको सुरुवात मै सेयर बजार राताम्य भएको छ । बजार राताम्य हुंदा अधिकांश कम्पनीको सेयर मूल्य सस्तिएको छ । बजार आज ३३.२० अकंले घटेर १९७१.१० बिन्दुमा बन्द भएको छ । आज १ अर्ब ८३ करोड४ लाख ८६ हजार रुपैयाँको कारोबार भएकोछ । २६ कम्पनीको सेयर मूल्य मात्र आज