काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अकंले घटेको छ । तीन दिन हरियाली भएको बजार आज करेक्सन भएको हो । राष्ट्र बैङ्कले सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने वा संशोधन गर्ने सङ्केत पाएसँगै सेयर बजार सुधार तिर लम्किएको थियो । अर्थमन्त्री र गभर्नरबीच सेयर धितो कर्जामा लगाइएको