काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाले लाभांश घोषणा गरेको छ । फन्डले गत आर्थिक वर्षको मुनाफाबाट यो वर्ष आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बिहीबार बसेको योजना व्यवस्थापक संचालक समितिको बैठकले यो वर्ष कर सहित ५.१० प्रतिशतका दरले नगद लाभांश दिने भएको हो