काठमाडौं । सोल्टी होटलले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । सोल्टीले मंसिर १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ । कम्पनीको पुस