काठमाडौं । अवैध मदिराको उत्पादन एवं बिक्रि वितरण गरेको भन्दैं नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले आपत्ति जनाएको छ । संघले एक विज्ञप्ति प्रकाशित गर्दै सो कसुरमा संलग्न व्यक्तिहरुलाई थुनामा राखि अनुसन्धान कार्य अघि बढाउन आग्रह गरेको हो । नेपाल सरकार, आन्तरीक राजश्व विभाग एवं सो अन्तर्गतका विभिन्न आन्तरीक