काठमाडौं । गिट्टी बालुवाको मूल्य ह्वात्तै बढेको छ । देशमा विकास निर्माणको सिजन चलिरहँदा गिट्टी बालुवाको मूल्य उच्च वृद्धि भएको हो । कस्रर उद्योगहरुले उत्पादन अभाव देखाएर गिट्टी, बालुवा तथा ढुंगााको मूल्य बढाएका हुन् । गत पुस २० गते गृहमन्त्रलयले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । त्यसयता,