काठमाडौ । गत आर्थिक बर्षमा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ बराबरको बस्तु विभिन्न मुलुकबाट आयात गरेको छ । नेपालले बिषेश गरी ११ अर्ब ९४ खर्ब रुपैयाँ बराबरको मात्रै २० प्रकारका बस्तु आयात गरेको हो । नेपालले आयात गर्ने पेट्रोलियम पदार्थ, यातायातका सामाग्री, मेशिनरी पार्टपुर्जा, औषधी, सोयाबिन आयाल,