काठमाडौं । सरकारले महङ्गा मोबाइल फोन आयातमा रोक लगाएको भएपनि एक महिनामा साँढे २ अर्बको मोबाइल स्वदेश भित्रिएको छ । सरकारले विदेशी मुद्राको सञ्चितीमा कम भएको भन्दै उद्योग मन्त्रालयले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरेर असारमसान्तसम्म ६०० अमेरिकी डलरभन्दा बढीका मोबाइल फोन आयातमा रोक लगाएको थियो । सरकारले महङ्गा