चन्द्र प्रसाद ढकाल वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग बाणिज्य महासंघ कोभिड–१९ कोरोना भाइसरका कारण विश्वभरको पर्यटन क्षेत्रमा गम्भिर असर पारेको छ । जसमा पर्ने असरका विषयमा विश्वका संस्थाहरुले प्रक्षेपणहरु पनि गरिरहेका छन् । पर्यटन क्षेत्रलाई जहिल्यै पनि जोखिमपूर्ण व्यवसायको रुपमा संसारभर लिने गरिन्छ । विगतका वर्षहरुमा पनि पर्यटनमा विभिन्न खालेसमस्याहरु नआएका