काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै लगानी गरी उत्पादन बढाउन र रोजगारी सृजना गर्न आग्रह गरेका छन । बिहीबार प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन । प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई नेपालमै लगानी गर्न र नेपालमै रोजगारी