काठमाडौं । रसुवामा गत बर्षको तुलनामा यसपालीे चिज उत्पादन घटेको छ ।विश्वव्यापी फैलिएको कोरोना भाइरसको प्रभावका कारण चिज उत्पादन घटेको हो । जिल्लामा सञ्चालनमा रहेका चिज उत्पादन केन्द्रहरूले भण्डारण गर्ने ठाउँको अभाव र उत्पादित चिज बिक्री नहुँदा गएको भदौ १६ गतेदेखि उत्पादन बन्द गरेका थिए । यसअघि वैशाखदेखि असोज मसान्तसम्म