३१ आश्विन २०८३, शनिबार

उद्योग /बाणिज्य

दक्ष जनशक्तिको माग र आपूर्ति अध्ययन गरिने

काठमाडौं । नेपाल उद्योग परिसंघ लगायत अन्य पाँच वटा रोजगारदाताहरुको संगठित संस्था र ब्रिटिस काउन्सिल बीच “इम्प्लोएर लिड लेवर मार्केट सेक्रेटरियत (इएलएमएस)” स्थापना गरी नेपालको कृषि, पर्यटन र निर्माणको क्षेत्रमा कुन प्रकारको कामदारहरुको आवश्यकता पर्दछ सो बारेमा सर्भे गर्ने र सर्भेबाट प्राप्त नतिजा अनुसार पहिचान गरिएका कामदारहरुको आपूर्तिको लागि सम्बन्धित