७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

लगानीकर्तालाई डुबाउँदै घोराही सिमेन्ट, प्रिमियम मूल्यको पुनः मुल्यांकन गर्ने सीआईटीको तयारी

काठमाडौं । नागरिक लगानी कोषले घोराही सिमेन्टको लागि निर्धारण गरेको आईपीओको प्रिमियम मूल्य पुनः मुल्यांकन गर्ने भएको छ । सेयर बजार र कम्पनीको आर्थिक परिसूचक ओरालो लागेपछि सेयर प्रत्याभूतिकर्ताको जिम्मा पाएको कोषले त्यसको पुनः मुल्यांकन गर्न लागेको हो । घोराही सिमेन्टले वित्तीय परिसुचक नै भ्रमपूर्ण बनाएर लगानीकर्तालाई फसाउन खोजेको भनेर