सुन तस्करी प्रकरणः यी हुन प्रक्राउ परेका १० ब्यक्ति « Arthapath.com
५ श्रावण २०८०, शुक्रबार

सुन तस्करी प्रकरणः यी हुन प्रक्राउ परेका १० ब्यक्ति



काठमाडौं । सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले १० जनालाई पक्राउ गरेको छ । कार्गो कम्पनी सञ्चालकलाई समातेसँगै पक्राउ पर्नेको संख्या १० पुगेको हो ।

प्रक्राउ पर्नेमा कृष्ण श्रेष्ठ, पुष्कर ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, एक कम्पनीका प्रोप्राइटर राजन श्रेष्ठ, चिनियाँ नागरिक जेछियाङ लिन, ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो


प्रतिक्रिया दिनुहोस्