#अर्थ मन्त्रालय Archives - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Tag: #अर्थ मन्त्रालय

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन हुँदै, अर्थ मन्त्रालयद्वारा सुझाव माग

काठमाडौँ। अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार पारिएको विधेयकको मस्यौदामा सरोकारवाला तथा सर्वसाधारणसँग सुझाव माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र राय–सुझाव पेश गर्न आग्रह गरेको हो। मन्त्रालयका अनुसार प्राप्त सुझावहरूको अध्ययन गरी आवश्यकता अनुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइनेछ। मस्यौदामा सार्वजनिक