#आर्थिक बृद्धिदर Archives - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Tag: #आर्थिक बृद्धिदर

आर्थिक बृद्धिदर ७ प्रतिसतको लक्ष्य, कोरोनाले ४.०१ प्रतिशत पनि कठिन

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोरोना महामारीले गर्दा मुलुकको आर्थिक बृद्धिदर ४.०१ प्रतिशत पनि भेट्न कठिन रहेको बताएका छन ।अर्थमन्त्री पौडेलले चालु आवमा ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुन कठीन हुने देखिएको बताएका छन । अर्थमन्त्री पौडेलले शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दे चालु आवको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन