ऋणपत्र निष्काशन Archives - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Tag: ऋणपत्र निष्काशन

कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्रको निष्काशन गर्ने, बोर्डले दियो अनुमति

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३० लाख कित्ता ऋणपत्रको निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले २०७९ भदौ १ गतेदेखि दश वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत केविएल डिवेन्चर २०८९” को हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न स्वीकृति दिएको हो । उक्त ३ अर्ब रुपैयाँ बराबरको