कोका–कोला « Arthapath.com
२ आश्विन २०७९, आईतवार

Tag: कोका–कोला

कोका–कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग”क्याम्पेन

काठमाडौँ । नेपालको सबै भन्दा लोकप्रिय पेय–पदार्थ कोका–कोलाले यो वर्षको दसैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग”नामक क्याम्पेन शुरुवात गरेको छ । दसैंँ समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु बनाएर खाने परम्परा रहेको छ । यही परम्परालाई मध्यनजर गर्दै यो वर्षको दसैंँको