गभर्नर « Artha Path
११ जेष्ठ २०७८, मंगलवार

Tag: गभर्नर

कोभीडको दोस्रो लहरले अर्थतन्त्र अन्योलमा: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ को दोस्रो लहरको अनिश्चितता बढेका कारण अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । १० जेठमा आयोजित ‘एसियन क्लियरिङ युनियन’को ४९ औं वैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । ‘कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन