तरकारी खेती « Arthapath.com
१५ भाद्र २०७९, बुधबार

Tag: तरकारी खेती

तरकारी खेतीबाट लाखौ आम्दानी गर्छन धनकुटाका किसानहरु

काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिकाका किसानले तरकारी खेतीबाट मात्रै वार्षिक लाखौ आम्दानी लिँदै आएका छन् । महालक्ष्मी–१ की रेनुका कटुवालले पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छन् । उनको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । तरकारी उत्पादनबाट मात्रै यस वर्ष ६ लाख आम्दानी लिने लक्ष्य उनले