तेह्रथुम Archives - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Tag: तेह्रथुम

तेह्रथुममा भीषण आगलागी, १४ घर जलेर नष्ट

काठमाण्डौं । तेह्रथुममा भीषण आगलागी भएको छ । तेह्रथुमको आठराई–६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको हो । आगलागीबाट १४ घर जलेर नष्ट भएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए । उनका अनुसार आगलागी अझै नियन्त्रणमा आएको छैन । सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेको उनले