काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा, लेकसाइड स्थितचेली थकाली भान्छा घरबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौताका बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचनर चेली थकाली भान्छा घरका तर्फबाट प्रोप्राइटर दिनाङ्क शेरचनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । प्रभु बैंक र