नगद लाभांश « Artha Path
१२ श्रावण २०७८, मंगलवार

Tag: नगद लाभांश

आज लक्ष्मी उन्नति कोषको २५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन हो । खाभांश वितरणको प्रयोजनको लागि कोषले भोली साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने छ । आज १२ गतेसम्म कायम भएका शेयरधनीले आज लक्ष्मी उन्नति कोषको नगद लाभांश प्राप्त गर्न सक्छन