#नेशनल लाइफ इन्स्योरेन्स « Artha Path
३ जेष्ठ २०७८, सोमबार

Tag: #नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेश खत्री नियुक्त, बीमा समितिले दियो स्वीकृती

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा सुरेश खत्री नियुक्त भएका छन । खत्रीलाई सीईओ नियुक्ती गर्न कम्पनी संचालक समितिले गत बैशाख १९ गते बीमा समितिमा स्वीकृतीको लागी पठाएको थियो । नियमनकारी निकाय बीमा समितिले खत्रीलाई सीईओ नियुक्तीको लागी स्वीकृत प्रदान गरेको बीमा समिति स्रोते बताएको छ । खत्रीलाई सीईओ