#बैंक तथा वित्तीय संस्था Archives - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Tag: #बैंक तथा वित्तीय संस्था

सामाजिक सुरक्षा कोषः वित्तीय संस्थालाई गलपासो !

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले पहिलेदेखि नै आकर्षक सेवा सुविधा पाइरहेका वित्तीय क्षेत्रका कर्मचाराीलाई जबरजस्ती सामाजिक सुरक्षा कोषमा जोड्न भइरहेको प्रयासको विरोध गरेलगत्तै बैंकरहरुले पनि यो योजना ‘गलपासो’ भएको बताएका छन् । एक फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भन्छन्, ‘सामाजिक सुरक्षा कोष वित्तीय संस्थाका लागि गलपासो भयो ।’