#महालक्ष्मी विकास बैंक « Artha Path
७ जेष्ठ २०७८, शुक्रबार

Tag: #महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंक २७ औं वर्षमा, महालक्ष्मी स्मार्ट बैंकिङ प्रयोग गर्दा रु १०० क्यास पाइने

काठमाडौं । महालक्ष्मी विकास बैंकले २७ औं बार्षिक उत्सव मनाएको छ । बैंक स्थापनाको २७ वर्ष पुगेको अवसरमा बैंकले महालक्ष्मी स्मार्ट योजना ल्याएको छ । बैंकले कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ । यस