मिर्मिरे लघुवित्त « Artha Path
२ श्रावण २०७८, शनिबार

Tag: मिर्मिरे लघुवित्त

मिर्मिरे लघुवित्तले सुरु गर्यो शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तालिम

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.ले नयाँ आर्थिक वर्षको शुरुवाती शाखा प्रमुखहरुलाई तालिमको साथमा गरेको छ ।महोत्तरीको बर्दिवास स्थित होटल विनायकमा बर्दिवास ब्लक तथा वरपरका १८ वटा शाखाका शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापन तालिम श्रावणको १ र २ गते सम्पन्न गरेको हो । संस्थाका निमित्त प्रमुख कार्यकारी