मेरो शेयर Archives - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Tag: मेरो शेयर

शेयरधनीलाई डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएमई क्यापिटलको आग्रह

काठमाडौँ । डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएई क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७७८ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले